Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

यी हुन् काठमाडौं उपत्यकाबाट सर्बसम्मत भएका एमालेका महाधिवेशन प्रतिनिधि (सूचीसहित)

यी हुन् काठमाडौं उपत्यकाबाट सर्बसम्मत भएका एमालेका महाधिवेशन प्रतिनिधि (सूचीसहित)


  • 4.2K
    Shares

    यी हुन् काठमाडौं उपत्यकाबाट सर्बसम्मत भएका एमालेका महाधिवेशन प्रतिनिधि (सूचीसहित)
    images

    काठमाडौं । नेकपा एमालेले आगामी महाधिवेशनका लागि काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नाम टुंगो लगाएको छ ।

    सोमबार (आज) एमालेले काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नामावली टुंग्याएको हो ।

    नेकपा आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा जुटेको छ । एमालेले कार्तिक महिनाभित्र प्रतिनिधिहरुको नामावली टुंग्याउने बताएको छ ।

    हालसम्म ५७ जिल्लामा महाधिवेशन प्रतिनिधिहरुको नाम टुंगो लगाएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले लोपकथलाई जानकारी दिए । त्यसैगरी प्रदेश नं २ का पनि धेरै जिल्लाहरुबाट प्रतिनिधिहरुको नामावली आइरहेको उनले बताए ।

    ‘हालसम्म लगभग ५७ जिल्लाको प्रतिनिधिहरुको नामावली सार्वजनिक भएको छ । प्रदेश नं २ का धेरै जिल्लाहरुबाट पनि प्रतिनिधिहरुको नाम आइरहेको छ ।’ उनले भने ।

    काठमाडौं

    खुला– गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी, उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइकेल, तेज ढकाल, विदुरविक्रम खड्का, नवराज भट्टराई, दीपक निरौला, नारायणभाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित, योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ,विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल ।

    महिला –शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले, विन्दु महर्जन र ( महिला बाँकी ।)

    भक्तपुर

    खुला–शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानांग, बचन देउजा, वासुदेव थापा, शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ ।

    महिला– बिना वास्तोला, नारायणी फुयाँल, तारा बस्नेत, भागिरथा सिटौला र उत्तरा नेपाल ।

    दलित–दीपक विसुङ्खे ।

    ललितपुर

    खुला– नवराज सिलवाल, मधुसूदन पौडेल, चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन ।

    महिला– मन्जरी शाक्य र कमला थापा ।

    दलित– दिनेश अछामी ।

    उपत्यका विशेष प्रदेश कमिटी

    खुला– समीर नेपाल, कविन्द्रशेखर रिमाल र मोहन रेग्मी ।

    महिला– विन्दीया कार्की र भवानी दाहाल ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १३:५३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij