Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान,यस्तो छ जबराको विज्ञप्ति

प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान,यस्तो छ जबराको विज्ञप्ति


  • 4.1K
    Shares

    प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान,यस्तो छ जबराको विज्ञप्ति
    images

    काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।

    उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

    यस्तो छ प्रधानन्यायाधीश जबराको विज्ञप्ति

    CJ-Statement-1.jpg

    CJ-Statement.jpg

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - ११:५०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij