Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से परिसूचक, कतिको कारोबार ?

प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से परिसूचक, कतिको कारोबार ?


  • 4.8K
    Shares

    प्रि ओपन सेसनमा करिब १ अंक  घट्यो नेप्से परिसूचक, कतिको कारोबार ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले  घटेको छ।

    आइतबार १.३८ अंक घटेर २६८८.९२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.८५ अंक घटेर २६८८.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

    सोमबार प्रि ओपन सेसनमा २८ कम्पनी ४३ लाख ८८ हजार २४० रुपैयाँ बराबरको ८ हजार ४९२ कित्ता सेयर कारोबार भएको छ।

    कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - ११:०९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij