२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सोमबार पनि कानून व्यवसायीहरू सर्वोच्च अदालतमा धर्ना जारी राखेका छन् ।
सर्वोच्चको मुल गेट अवरुद्ध बनाउँदै उनीहरूले धर्ना दिएका हुन् । प्रधानन्यायाधीश जबरा भने दोस्रो गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् ।
जबराको बहिर्गमनको पक्षमा रहेका सर्वोच्चका न्यायाधीशहरूले उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij