२०८२ माघ १० गते शनिवार
हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले आईपीओ निष्कासनका साथै सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij