Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

२५०० व्रतालु महिलालाई साडी वितरण

२५०० व्रतालु महिलालाई साडी वितरण


  • 3.4K
    Shares

    २५०० व्रतालु महिलालाई  साडी वितरण
    images

    काठमाडौँ । छठ पूजा गर्ने दुई हजार ५०० व्रतालुलाई वीरगञ्जका समाजसेवी एवम संविधानसभा सदस्य अनिल रुङ्गटाले साडी वितरण गर्नुभएको छ । वीरगञ्ज महानगरपालिका–१ र २ का व्रतालुलाई करिब रु चार लाख बराबरको साडी बाँड्नुभएको हो । 

     कोरोना सङ्क्रमणका कारण व्यक्तिको आयस्तर कमजोर भएको र बढ्दो महङ्गाइँले व्रतालुलाई छठ पर्व मनाउन समस्या भएको भन्दै उनले थोरै भए पनि राहत प्रदान गर्ने उद्देश्यले छपकैयाको दुई वडाका गरिब तथा दलित व्रतालुलाई साडी वितरण गरेको बताए ।

    प्रकाशित मिति :कार्तिक २४ २०७८ बुधवार - १३:५५:५० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij