२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार) कारोबार खुलेको साढे दुई घण्टाको अवधीमा नेप्सेमा कामना सेवा विकास बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको ७ लाख ७६ हजार ९४१ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ७ हजार १७२ कित्ता शेयर बिक्रीमाग भएको छ ।यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ६.८६ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ६७९ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij