Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

के हो तान्त्रिक शारीरिक सम्पर्क ? किन लोकप्रिय बन्दै छ यो बिधि ?

के हो तान्त्रिक शारीरिक सम्पर्क ? किन लोकप्रिय बन्दै छ यो बिधि ?


  • 9.9K
    Shares

    • images
    के हो तान्त्रिक शारीरिक सम्पर्क ? किन लोकप्रिय बन्दै छ यो बिधि ?
    images

    काठमाडौं । शारीरिक सम्पर्कका विभिन्न तरिकाका बारे धेरै थरि बहस हुन्छ । यी बहसहरूमध्ये पछिल्लो समय चर्चा शुरु भएको छ तान्त्रिक शारीरिक सम्पर्क ।

    केही अनुसन्धानले तान्त्रिक शारीरिक सम्पर्कमा सहभागी जोडीले भरपुर सन्तुष्टि पाउने उल्लेख छ । पछिल्लो अध्ययन अनुसार युवाहरु तान्त्रिक शारीरिक सम्पर्कमा आकर्षित हुन थालेका छन् ।

    तान्त्रिक शारीरिक सम्पर्कमा सम्पर्क कायम गर्ने वातावरण शान्त, खुला र एकान्त हुनुपर्छ । अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्थामा गरेर बनाइने शारीरिक सम्पर्कलाई तान्त्रिक शारीरिक सम्पर्क भन्छन् ।

    यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्छन् । एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति भएपछि दुवैले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् ।

    शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप क्रमश सक्रिय हुन थाल्छन् । दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने शारीरिक सम्पर्कलाई तान्त्रिक शारीरिक सम्पर्क भनिन्छ ।

    नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो सम्पर्कको तरिका बढ्दै गएको छ । अहिले त व्यवसायीक व्यक्तिहरुले सेवा नै उपलब्ध गराइरहेकोपनि तथ्यले खुलाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १४:११:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij