Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानसेनापति शर्माद्वारा सरोज राणालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति शर्माद्वारा सरोज राणालाई दर्ज्यानी चिन्ह प्रदान


  • 4.1K
    Shares

    प्रधानसेनापति शर्माद्वारा सरोज राणालाई दर्ज्यानी चिन्ह प्रदान
    images

    काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    जंगी अड्डामा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

    रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।

    मिति २०७८ कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथी सरोज प्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १४:३९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij