Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना


  • 4.8K
    Shares

    शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना
    images

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या आएपछि उनी बुधरबार राति ९ बजे वीर अस्पतालमा भर्ना भएकी हुन्।

    मन्त्री झाँक्रीमा ज्वरो र खोकीको समस्या देखिएको वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत डा भुपेन्द्र बस्नेतले जानकारी दिए।

    झाँक्रीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। उनी अझैं दुई/तीन दिन अस्पताल बस्नुपर्ने बस्नेतले बताए।

    प्रकाशित मिति :कार्तिक ११ २०७८ बिहिवार - १२:१३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij