Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सांग्रिला बैंकको १७औं वार्षिकोत्सव, देशभर साता व्यापी कार्यक्रमहरु सार्वजनिक

सांग्रिला बैंकको १७औं वार्षिकोत्सव, देशभर साता व्यापी कार्यक्रमहरु सार्वजनिक


  • 4.8K
    Shares

    सांग्रिला बैंकको १७औं वार्षिकोत्सव, देशभर साता व्यापी कार्यक्रमहरु सार्वजनिक

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साता व्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक७ देखि २०७८ कात्तिक १३ गते सम्म देहाय अनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।

    २०७८।०७।७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वय नगर्ने । 
    २०७८।०७।८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच
    २०७८।०७।९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम
    २०७८।०७।१० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर
    २०७८।०७।११ गते नयाँ शाखा कार्यालय उद्घाटन 
    २०७८।०७।१२ विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु
    २०७८।०७।१३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंगवितरण

    उक्त कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैकको सम्पूर्ण शाखा कार्यालयहरुले मिति २०७८ कात्तिक ७गते देखि मिति २०७८ कात्तिक १३ गते सम्मक्रमानुसार मनाउँदै लग्नेछ । उक्त कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ । 

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १६:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij