Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

कारोबार खुलेको दुई घण्टामा ५ ओटा कम्पनीमा उच्च खरीद माग, कुनको कति ?

कारोबार खुलेको दुई घण्टामा ५ ओटा कम्पनीमा उच्च खरीद माग, कुनको कति ?


  • 8.0K
    Shares

    कारोबार खुलेको दुई घण्टामा ५ ओटा कम्पनीमा उच्च खरीद माग, कुनको कति ?
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार बजार खुलेको दुई घण्टाको अवधिमा ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । उक्त अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको हो । 

    मेगा बैंक, वेष्ट फाइनान्स, एनआईसी एशिया ब्यालेन्स फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ र ग्लोबल आइएमई समुन्नत स्किम-१ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी मेगा बैंकको ९ लाख ४१ हजार ५८ कित्ता शेयर खरीद माग रहेको छ । 

    त्यसैगरी वेष्ट फाइनान्सको १ लाख ६० हजार ५५२ कित्ता, एनआईसी एशिया ब्यालेन्स फण्डको-१ लाख ५९ हजार ५१३ इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको-१ लाख ५३ हजार ५१३ र ग्लोबल आइएमई समुन्नत स्किम-१ को १ लाख ४४ हजार ८५० इकाई खरीद माग रहेको छ । 

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १४:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij