Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ब्यक्तिगत मुद्दती खातामा अब कुन बैंकले कति दिन्छन् ब्याज?

ब्यक्तिगत मुद्दती खातामा अब कुन बैंकले कति दिन्छन् ब्याज?


  • 7.9K
    Shares

    ब्यक्तिगत मुद्दती खातामा अब कुन बैंकले कति दिन्छन्  ब्याज?

    काठमाडौँ  । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले पछिल्लो ब्याजदर प्रकाशन गरेका छन् । धेरै बैंकले अब व्यक्तिगत मुद्दतीमा ९. ३६ प्रतिशत कायम गरेका छन् । यो दर नै वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने उच्चतम दर हो ।

    बैंकहरुले व्यक्तिगत र संस्थागत दुवैतर्फको मुद्दतीमा ११ प्रतिशत ब्याजदर पुऱ्याएपछि राष्ट्र बैंकले हस्तक्षेप गरी झार्न बाध्य पारेको थियो । सो अनुसार बुधबार साँझ बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

    ब्याजदर वृद्धिमा अस्वस्थ प्रतिस्पर्धा तीव्र बनेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा धेरै ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ ।

    त्यस्तै व्यक्तिगत मुद्दतीभन्दा संस्थागत मुद्दतीमा दिइने ब्याजदर १ प्रतिशतले कम गनुपर्ने व्यवस्था गरिएको छ ।

    Untitled-3 copy.jpg

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १४:००:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij