Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको उच्च खरीद माग, कुनमा कति ?

कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको उच्च खरीद माग, कुनमा कति ?


  • 10.7K
    Shares

    कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको उच्च खरीद माग, कुनमा कति ?
    images

    काठमाडौं । आज विहिबार साताको अन्तिम कारोबारको दिन बजार खुलेको दुई घण्टाको अवधिमा पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।

    कारोबारमा आएका २१२ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड,ग्लोबल आइएमई समुन्नत स्किम-१,सानिमा बैंक र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ को इकाईमा उच्च खरीद माग रहेको हो । 

    ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया ब्यालेन्स फण्डको ३ लाख ६३ हजार १३० इकाई खरीद माग रहेको छ । त्यसैगरी एनआईसी एशिया ग्रोथ फण्डको १ लाख ८९ हजार ७०० इकाई खरीद माग रहेको छ । 

    यस्तै ग्लोबल आइएमई समुन्नत स्किम-१ को १ लाख ७८ हजार ३० इकाई,सानिमा बैंकको १ लाख ६९ हजार ७७ कित्ता र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ को १ लाख ६३ हजार ६३६ इकाई खरीद माग रहेको छ । 

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १३:५०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij