Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकको निर्देशन पछि एन आई सि एसिया बैंकले घटायो ब्याजदर, कतिले घट्यो ?

राष्ट्र बैंकको निर्देशन पछि एन आई सि एसिया बैंकले घटायो ब्याजदर, कतिले घट्यो ?


  • 6.7K
    Shares

    राष्ट्र बैंकको निर्देशन पछि एन आई सि एसिया बैंकले घटायो ब्याजदर, कतिले घट्यो ?

    नेपाल राष्ट्र बैंकको निर्देशन पछि एन आई सी एसिया बैंक लिमिटेडले व्याजदर संसोधन गरी प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक ४ गते, बिहिबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

    बैंकले यस अघि प्रकाशन गरेको व्याजदर अनुसार बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज पुर्याएको मा अहिले नेपाल राष्ट्र बैंकको निर्देशन पछि यसलाई घटाएर न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशतमा सिमित पारेको छ । 

    त्यस्र्त बैंकले मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकेकोमा अहिले त्यो पनि घटाएर अधिकतम ९.३६ प्रतिशतमा सिमित गरेको छ । संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम भएको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १२:४०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij