२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि निवेदन दिएको छ । संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्काशनको लागि असोज २० गते बोर्डमा निवेदन दिएको हो ।
हाल लघुवित्तको चुक्तापुँजी २ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्रिका लागि कम्पनीले बिओके क्यापिटललाई नियुक्त गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij