Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

नेप्सेमा बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव : ७७ अंकले घट्यो नेप्से, यी कम्पनीले भने कमाए

नेप्सेमा बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव : ७७ अंकले घट्यो नेप्से, यी कम्पनीले भने कमाए


  • 5.3K
    Shares

    नेप्सेमा बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव : ७७ अंकले घट्यो नेप्से, यी कम्पनीले भने कमाए
    images

    काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।

    मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि मंगलबार केही कम्पनीहरुको शेयर मूल्य बढेको छ । 

    हेर्नुस् मूल्य बढेका कम्पनीहरु :

    7-2-gainer.jpg

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १५:३६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij