Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

विरोधबिचै सकियो प्रतिनिधि सभा बैठक, अर्को बैठक कात्तिक ९ मा

विरोधबिचै सकियो प्रतिनिधि सभा बैठक, अर्को बैठक कात्तिक ९ मा


  • 5.0K
    Shares

    विरोधबिचै सकियो प्रतिनिधि सभा बैठक, अर्को बैठक कात्तिक ९ मा
    images

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको विरोधका बाबजुद बैठक १४ मिनेट ९ सेकेण्ड चलेको थियो ।
     
    बैठक २०७८ कात्तिक ९ गते दिउँसोे १ बजे बस्ने गरी स्थगन भएको हो । आजको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७र७८ सदन समक्ष पेश भयो । 

    यस्तै बैठकले राष्ट्रिय सभामा उत्पती भइ प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिएको छ ।

    प्रकाशित मिति :आश्विन २५ २०७८ सोमवार - १५:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij