Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

१८ अंकले खस्कियो नेप्से परिसूचक : साढे ४ अर्बको कारोबार, चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

१८ अंकले खस्कियो नेप्से परिसूचक : साढे ४ अर्बको कारोबार, चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


  • 7.5K
    Shares

    १८ अंकले खस्कियो नेप्से परिसूचक : साढे ४ अर्बको कारोबार, चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से १८.५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा थामिएको हो छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

    नेप्सेका अनुसार आज चार कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।     

    त्यसैगरि, आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो र रिडि हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १६:०५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij