Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

राप्रपाको महाधिवेशन कार्यतालिकामा हेरफेर (विज्ञप्तिसहित)

राप्रपाको महाधिवेशन कार्यतालिकामा हेरफेर (विज्ञप्तिसहित)


  • 3.7K
    Shares

    राप्रपाको महाधिवेशन कार्यतालिकामा हेरफेर (विज्ञप्तिसहित)
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । आइतबार काठमाडौंमा बसेको राप्रपा अध्यक्षत्रयको बैठकले कार्तिक २७, २८ र २९ गते हुने महाधिवेशनलाई लक्षित जिल्ला अधिवेशन लगायतको मिति तय गरेको हो ।

    जसअनुसार सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गरेको छ । त्यसैगरी कार्तिक १४ गतेसम्म जिल्ला अधिवेशन गर्ने अवधि गतेसम्म थप गर्ने निर्णय भएको राप्रपाले जनाएको छ ।

    त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म गर्ने र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन २०७८ कार्तिक २३ गतेसम्म थप गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

    raprapa-1.jpg

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - १३:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij