२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सानिमा बैंकले आफ्ना ३ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले बिहीबार कपिलवस्तुको जितपुरमा, शुक्रबार काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकले यी कार्यालयबाट ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij