Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

यी हुन् दशैंमा पनि देशभर खुला रहने सिभिल बैंकका शाखा कार्यालयहरु(सूचीसहित)

यी हुन् दशैंमा पनि देशभर खुला रहने सिभिल बैंकका शाखा कार्यालयहरु(सूचीसहित)

  • 7.2K
    Shares

    यी हुन् दशैंमा पनि देशभर खुला रहने सिभिल बैंकका शाखा कार्यालयहरु(सूचीसहित)

    काठमाडौं । सिभिल बैंक दशैंमा पनि देशका विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ । बैंकले एक सूचना निकाल्दै दशैंमा देशभरका विभिन्न काउन्टर खुला रहने जनाएको छ ।

    बैंकले प्रदेश–१ मा १५ शाखा कार्यालय, बागमती प्रदेशका १५ शाखा कार्यालय, गण्डकीका ३, लुम्बिनी प्रदेशका ४, कर्णाली प्रदेशका ६ शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशको धनगढी कार्यालय मार्फत सेवा प्रदान गर्ने भएको हो ।

    कुन दिन कुन शाखा खुल्ने ?

    244552774_4401228336638925_7649512875591012350_n.jpg

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १४:२५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij