Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन बैंकले प्रस्ताव गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?

हिमालयन बैंकले प्रस्ताव गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?


  • 5.9K
    Shares

    हिमालयन बैंकले प्रस्ताव गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?

    काठमाडौं । हिमालयन बैंकले लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट २६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

    बुधवार बसेको बैंकको संचालक समितिले सेयरधनीहरुलाई २१।३६ प्रतिशत बोनस सेयर ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    बैंकको हाल कायम रहेको १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अब राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण हुनेछ ।

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - ११:४९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij