२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । बुधबार दुई लघुवित्त संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन बजार खुलेको केही समयमै ग्लोबल आइएमई लघुवित्त र सबैको लघुवित्तको शेयरमस्ल्य १० प्रतिशतले बढेको हो ।
यस दिन यी दुई वर्ट लघुवित्तले गत वर्षको मुनाफाबाट शेयरधनीलाई उच्च लाभांश घोषणा गरेको छन। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेसँगै यी दुई लघुवित्तको शेयरमूल्य उच्च दरले बडेको हो ।
यस अवधिमा ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य २०७ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य २२७८ रुपैयाँ पुगेको छ । त्यस्तै, सबैको लघुवित्तको शेयरमूल्य १८९ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य २०८४ रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij