Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?


  • 4.2K
    Shares

    नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये बैंकले ११.४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिनेछ।

    प्रकाशित मिति :आश्विन १८ २०७८ सोमवार - ११:२३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij