Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रि–ओपनिङमा ३.९४ अंकले बढ्यो सेयर बजार

प्रि–ओपनिङमा ३.९४ अंकले बढ्यो सेयर बजार


  • 4.9K
    Shares

    प्रि–ओपनिङमा ३.९४ अंकले बढ्यो सेयर बजार
    images

    काठमाडौं । आइतबार प्रि–ओपनिङमा सेयर बजार ३.९४ अंकले बढेको छ । प्रि–ओपनिङमा बजार ३.९४ अंकले बढेर २६३७l.३५ बिन्दुमा रोकिएको छ ।

    २८ कम्पनीको ८ हजार ७९८ कित्ता सेयर ५९ लाख २२ हजार ३३७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ७ वटा समूहको सुधार देखिएको छ ।

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - ११:३१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij