२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौ । असोज १४ गते शेयरबजारमा कारोबारमा आएका २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन नेप्से ३२.५१ अकंले घट्दा कारोबार ३ अर्ब ७० करोडमा सिमित भएको हो ।
कमाउने कम्पनी
यस दिन नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युतको शेयरमा सकात्मक सर्किट लागेको छ । त्यस्तै, रुरु जलविद्युत परियोजना, सिभिल लघुवित्त, महिला लघुवित्त, महुली लघुवित्त र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य उच्च दरले बढेको हो । जसकारयण कम्पनीका लगानीकर्ता धेरै कमाउन सफल भएका हुन् ।

गुमाउने कम्पनी
त्यस्तै, यस दिन गुडवील फाइनान्स, प्रिमियर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, कर्पोरेट डेभलपमेन्ट बैंक, र अरुण हाईड्रोपावरका लगानीकर्ताले धेरै गुमाएका छन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij