Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

४ लाख ९७ कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक, कति र कहिलेसम्म दिने आवेदन ?

४ लाख ९७ कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक, कति र कहिलेसम्म दिने आवेदन ?


  • 7.3K
    Shares

    ४ लाख ९७ कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक, कति र कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं । प्रभु बैंकले असोज १७ गतेदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८११ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

    उक्त सेयरको न्युनतम मूल्य प्रतिसेयर २५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्नका लागि योग्य व्यक्ति, कम्पनी, संघरसंस्थाहरुले असोज २५ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

    उक्त सेयर खरिदका लागि न्युनतम तोकिएको मूल्य भन्दा बढी अंकित गरि कम्तीमा १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - १२:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij