Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिभिल लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति ?

सिभिल लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति ?


  • 5.6K
    Shares

    सिभिल लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति ?
    images

    काठमाडौं । सिभिल लघुवित्तले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

    कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

     

    प्रकाशित मिति :आश्विन १४ २०७८ बिहिवार - ११:२५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij