Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सानिमा लाइफले ल्यायो बाल सौगात योजना, यस्ता छन् विशेषताहरु

सानिमा लाइफले ल्यायो बाल सौगात योजना, यस्ता छन् विशेषताहरु


  • 5.3K
    Shares

    सानिमा लाइफले ल्यायो बाल सौगात योजना, यस्ता छन् विशेषताहरु
    images

    काठमाडौं । सानिमा लाइफले बा बाल सौगात योजना ल्याएको छ । उक्त योजनामा बीमा गर्नेहरुका लागि धेरै फाइदाहरु रहेको छ ।

    बीमा प्रारम्भपछि बीमालेख चालु रहेको अवस्थामा कुनै अप्रीय घटना भएका बीमालेखाको शर्तहरुको अधीनमा रहेर बीमालेख अन्तर्गतको रकम एकमुष्ट भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

    त्यस्तै नगन्य थप बीमाशुल्क तिरेर यो सुविधा सानिमा बाल सौगात साथ प्रस्तावकले लिएमा बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यस पछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट प्रदानसमेत कम्पनीले गर्नेछ ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १६:१८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij