Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मुद्दती निक्षेपमा ९.५२ प्रतिशतको एनएमबीको यस्तो छ आकर्षक योजना

मुद्दती निक्षेपमा ९.५२ प्रतिशतको एनएमबीको यस्तो छ आकर्षक योजना


  • 4.9K
    Shares

    मुद्दती निक्षेपमा ९.५२ प्रतिशतको एनएमबीको यस्तो छ आकर्षक योजना
    images

    एनएमबीले साना निक्षेपकर्तालाई मध्येनजर गर्दै निक्षेपमा उच्च ब्याज प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।

     बैंकको यस नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्नेछ ।

     एनएमबी बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाइसी (एक भिडियो कलमा आधारित प्रविधि) मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् ।

     भीकेवासीमार्फत ग्राहकहरुले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

     ग्राहकहरूले एनएमबीमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्नेछन् ।

    हाल बैंकले देशभरका १८१ शाखाहरु, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १६:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij