Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

प्रभु लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट


  • 10.3K
    Shares

    प्रभु लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ। मंसिर २९ गते बिक्री खुला भएको कम्पनीको आईपीओ आज ११ बजे बाँडफाँड भएको हो ।

    इन्स्यारेन्सले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेपनि त्यसमध्ये तीन लाख कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख कित्ता कर्मचारीका लागि छुट्टयाएको थियो।

     

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १२:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij