Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

६ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किटमा, कुनको शेयरमुल्य कति ?

६ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किटमा, कुनको शेयरमुल्य कति ?


  • 4.6K
    Shares

    ६ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किटमा, कुनको शेयरमुल्य कति ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु सवा दुई घण्टासम्मको अवधीमा ६ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ ।

    आज गुर्खाज फाइनान्सको शेयरमुल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ९२३.३० पुगेको छ ।

    यस्तै, समृद्धि फाइनान्सको ९.९४ प्रतिशत,नेपाल हाइड्रोको ९.९०,जोशी हाइड्रोपावरको ९.७९,आईसीएफसी फाइनान्सको ९.३७ र हिमालन पावर पार्टनरको ९.२८ प्रतिशतले घटेको छ । 

    कुनको शेयरमुल्य कति ?

    uu.jpg


     

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - १४:३२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij