Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रुरु जलविद्युत कम्पनीको शेयरमुल्य १ हजार २३ मा झर्‍यो

रुरु जलविद्युत कम्पनीको शेयरमुल्य १ हजार २३ मा झर्‍यो


  • 5.1K
    Shares

    रुरु जलविद्युत कम्पनीको शेयरमुल्य १ हजार २३ मा झर्‍यो
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा कारोबार खुलेको पौने एक घण्टाको अवधीमा रुरु जलविद्युत कम्पनीको शेयरमुल्य ३.९४ प्रतिशतले घटेको छ । 

    कम्पनीको शेयरमुल्य ४२ रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य १ हजार २३ रुपैंया पुगेको हो । यस्तै, मार्केट डेपमा कम्पनीको १ हजार ५६० कित्ता शेयर खरिदमाग भएको छ भने १७५ कित्ता शेयर बिक्री माग भएको हो । 

     

    प्रकाशित मिति :आश्विन १२ २०७८ मंगलवार - १२:३२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij