२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ का लागि लाभांश घोषणा गरेको छ।
बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij