Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सकियो प्रतिनिधिसभा बैठक, के-के भयो निर्णय ?

सकियो प्रतिनिधिसभा बैठक, के-के भयो निर्णय ?


  • 5.3K
    Shares

    सकियो प्रतिनिधिसभा बैठक, के-के भयो निर्णय ?
    images

    प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अर्को बैठक आगामी असोज १४ गते बिहीबार दिनको १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभा बैठक चलेको थियो । 

    सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै एमाले सांसदहरूले नवौं अधिवेशनको सुरुदेखि नै एमालेले अवरोध गरिरहेको छ । 

    प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित राष्ट्रियसभामा पठाइएको विद्येयकहरू फिर्ता पठाइएको जानकारी संसद् बैठकमा गराइएको थियो । 

    सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको विद्येयक प्रमाणिकरणको पत्र पढेर सुनाएका थिए । आर्थिक विद्येयक–२०७८ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७८ राष्ट्रियसभाबाट पारित भएको संसदलाई जानकारी गराइएको छ । 

    प्रकाशित मिति :आश्विन ११ २०७८ सोमवार - १५:१०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij