Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेको ओरालो यात्रा : १४३ कम्पनीको शेयरमुल्यमा गिरावट, ६ कम्पनीको भने स्थिर

नेप्सेको ओरालो यात्रा : १४३ कम्पनीको शेयरमुल्यमा गिरावट, ६ कम्पनीको भने स्थिर


  • 5.6K
    Shares

    नेप्सेको ओरालो यात्रा : १४३ कम्पनीको शेयरमुल्यमा गिरावट, ६ कम्पनीको  भने स्थिर
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक १३.६२ अंकले ओरालो लागेको छ । 

    गत साता सामान्य अंकले बन्द भएको शेयर बजार यस साता कारोबारको पहिलो घण्टामा १३.६२ अर्थात ०.४८ प्रतिशतले ओरालो लाग्दै २८०६.१३ को बिन्दुमा पुगेको हो । 

    सो अवधीसम्ममा कारोबारमा आएका २११ कम्पनीको ३८ लाख ४७ हजार ९४५ कित्ता शेयर २० हजार २६३ पटकको कारोबारमा १ अर्ब ८० करोड ५५ लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

    यस्तै, १२ बजेसम्म कारोबारमा आएका २११ कम्पनी मध्ये ३४ कम्पनीको शेयरमुल्य बढेको छ भने १४३ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो । ६ कम्पनीको शेयरमुल्य भने स्थिर रहेको छ ।

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १२:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij