Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कामना सेवा विकास बैंकले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?


  • 4.8K
    Shares

    कामना सेवा विकास बैंकले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?
    images

    कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

     बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत गरी कुल १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

     बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् । हाल २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ३ अर्ब १४ करोड पुग्नेछ ।

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १३:१८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij