Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै


  • 3.7K
    Shares

    नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै
    images

    काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज (बिहीबार) बस्दै छ।

    बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताइएको छ । काँग्रेस नेता गोपालमान श्रेष्ठका अनुसार महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    पौडेल समूहका एक नेताका अनुसार आजको बैठकमा पौडेल समूहले आफूहरूले पाउने मन्त्रालयको सङ्ख्या माग गर्ने, भागबन्डा टुङ्गो लगाउन दबाब दिने तयारी गरेको छ ।

    काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो (बुधबार) पनि छलफल गरेका थिए ।

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - १२:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij