Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

३ अर्ब ५१ करोड रुपैयाँ कारोबार हुँदा १०५ अंकले बढेर २ हजार ८ सय १७ विन्दुमा पुग्यो

३ अर्ब ५१ करोड रुपैयाँ कारोबार हुँदा १०५ अंकले बढेर २ हजार ८ सय १७ विन्दुमा पुग्यो


  • 5.3K
    Shares

    ३ अर्ब ५१ करोड रुपैयाँ कारोबार हुँदा १०५ अंकले बढेर २ हजार ८ सय १७ विन्दुमा पुग्यो
    images

    बुधबार सुरु देखि नै उकालो लागेको नेप्से १ः१८ बजेसम्म १०५ अंकले बढेर २ हजार ८ सय १७ विन्दुमा पुगेको छ । मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको छ ।

    अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो ।

    नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार आएको छैन । करिब सवा १ बजेसम्म ३ अर्ब ५१ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १३:३१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij