Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बढ्न थाल्यो सेयर बजार, १४८ कम्पनीको शेयरमुल्यमा वृद्धि

बढ्न थाल्यो सेयर बजार, १४८ कम्पनीको शेयरमुल्यमा वृद्धि


  • 5.9K
    Shares

    बढ्न थाल्यो सेयर बजार, १४८ कम्पनीको शेयरमुल्यमा वृद्धि
    images

    लगातार ओरालो लागेको सेयर बजार मंगलबार सकारात्मक लक्षण देखिन थालेको छ । कारोबारको पहिलो घण्टामा नेप्से दोहोरो अंकले उकालो लागेको छ । 

    सोमबार तेहेरो अंकले घटेर २६९८.२४ मा पुगेको नेप्से मंगलबार दिउँसो १२ बजेसम्म २९.३५ अंकले बढेर २ हजार ७२७.६० को विन्दुमा पुगेको छ । यो १.०९ प्रतिशत बृद्धि हो ।

    १२ बजेसम्म आइपुग्दाँ ६३ लाख ४५ हजार ५१४ कित्ता शेयर ३८  हजार ३९९पटक खरिद बिक्री हुदाँँ ३ अर्ब  २० करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

    यस्तै, सो अवधीसम्म कारोबारमा आएका २११ कम्पनी मध्ये १४८ कम्पनीको शेयरमुल्य बढेको छ भने ३० कम्पनीको शेयरमुल्य घटेको छ र ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १२:४२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij