Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कारोबार खुलेको १५ मिनेटमै ३ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट, कुनको कतिले घट्यो ?

कारोबार खुलेको १५ मिनेटमै ३ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट, कुनको कतिले घट्यो ?


  • 6.2K
    Shares

    कारोबार खुलेको १५ मिनेटमै ३ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट, कुनको कतिले घट्यो ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको १५ मिनेटमै ३ कम्पनीको शेयर कारोबार नकरात्मक सर्किट लेभमा भएको छ । सो अवधीमा बेस्ट फाइनान्सको शेयरमुल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ४१२.३० पुगेको छ । 

    यस्तै, पोखरा फाइनान्सको शेयरमुल्य ९.९२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ५५३ र युनियन हाइड्रोपावरको शेयरमुल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ३६० पुगेको छ ।
     

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १२:१५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij