Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

निफ्राले एक अर्ब ७० करोड रूपैयाँ लाभांश बाँड्ने

निफ्राले एक अर्ब ७० करोड रूपैयाँ लाभांश बाँड्ने


  • 5.2K
    Shares

    निफ्राले एक अर्ब ७० करोड रूपैयाँ लाभांश बाँड्ने
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पहिलोपल्ट लाभांश घोषणा गरेको छ । निफ्राले आईपीओ जारी गरेपछिको दोस्रो आर्थिक वर्षमा नगद लाभांश दिने भएको हो ।

    कम्पनीले चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत (करसहित)ले हुने एक अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने भएको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश बाँड्न लागेको हो ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - ११:०२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij