Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कतारमा भारी संख्यामा नेपाली कर्मचारी माग, मासिक तलब कति ?

कतारमा भारी संख्यामा नेपाली कर्मचारी माग, मासिक तलब कति ?


  • 7.3K
    Shares

    कतारमा भारी संख्यामा नेपाली कर्मचारी माग, मासिक तलब कति ?

    काठमाडौं । कतारको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कतारमा  TOUCH FOR CLEANING HOSPITALITY TRADING कम्पनीले ३० महिला सहित ८२ जना कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब खान बस्ने सहित ३१ हजार देखि ४७ हजार माथि पाउनेछन् । इच्छुक कामदारले रकि ईन्टरनेशनल प्रा.लि.कलंकी काठमाडौंमा असोज १३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - १०:४९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij