२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन (नेप्से) कारोबार खुलेको तीन घण्टामा ८ कम्पनीको शेयर कारोबार नकरात्मक सर्किट लेभमा भइरहेको छ ।
आज सबैभन्दा बढी सीएचडिसी हाइड्रोपावरको शेयरमुल्य घटेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु ९३१.५० पुगेको छ ।
कुन कम्पनी कतिले घट्यो ?

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij