२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी छिन् । विहीबार बिहान नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत यान्छी खुमलटार पुगेकी हुन् ।
नेकपाका दुवै केन्द्रीय समितिको बैठक आजै बोलाइएको छ । भेटमा नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरुका बारेमा कुरकानी हुने बताइएको छ ।
यसअघि संसद विघटन भएको दिन साँझ राजदूत यान्छी राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास पुगेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij