Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शितल निवासमा राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

शितल निवासमा राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


  • 5.3K
    Shares

    शितल निवासमा राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो ।

    राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो ।

    भेटमा भएको छलफलको विषय खुलेको छैन । तर, ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् ।

    पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८  गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - १०:५४:१९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij