२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ७६० कोरोना संक्रमित थपिएका छन् । १६ हजार ८४४ नमूना परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा १ हजार २२० संक्रमित निको भएका छन् ।
सक्रिय संक्रमितकाे संख्या २६ हजार ३०३ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij