Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने


  • 6.7K
    Shares

    चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने
    चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण  बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । 

    नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको  मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए ।

    पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । 

    काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् । 

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - १२:३८:१४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij