Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन कहिलेसम्म दिन सकिने ?

मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन कहिलेसम्म दिन सकिने ?


  • 6.2K
    Shares

    मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन कहिलेसम्म दिन सकिने ?

    काठमाडौं । मेगा बैंकले कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो।

    बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।

    बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

    ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

    mega.png

     

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - ११:१७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij